उपशीर्षक | : | यो महिना मेरो फोनको खर्च धेरै भएको छ! |
---|---|---|
दूरसञ्चार ओपरेटर 1 | : | तपाईँको पहिलाको करार समाप्त भएको र स्वतः नयाँ करार शुरु भएकोले गर्दा यसो भएको हो। |
उपशीर्षक: | : | कसरी यस्तो ट्रायल सेवा शुरु भयो? |
दूरसञ्चार ओपरेटर 2 | : | तपाईँलाई यसको आवश्यकता छैन भनेर तपाईँले भन्नु भएन। |
शेरेन ट्याङ् | : | हामी अब यस्तो खाले वाद-विवाद गर्ने छैनौँ। दूरसञ्चार सेवा करारको औद्योगिक आचार संहिता लागु भएको छ। करारका शर्तहरू स्पष्ट छन्। साथै, करारका नवीकरण तथा खारेजीका शर्तहरूमा सुधार गरिएका छन्। |
उपशीर्षक | : | प्रयोगकर्ताहरूलाई अझ राम्रो सुरक्षा प्रदान गरिएको छ। |
शेरेन ट्याङ् | : | तसर्थ तपाईँले दूरसञ्चार सेवा करारमा हस्ताक्षर गर्नु भन्दा पहिला उक्त करार संहिता अनुसार छ कि छैन भनेर ओपरेटरसँग सोध्न नभुल्नुहोला। |
सूपर | : | दूरसञ्चार सेवा करारबारे बुझ्नुहोस् ग्राहकहरूको हितको सुरक्षा गर्नुहोस् |