TV VO | : | नयाँ 5G युगमा, मोवाइल नेटवर्क अपरेटरहरूले विभिन्न स्थानहरूमा रेडियो बेस स्टेशनहरूको स्थापना गर्नेछन्.. |
---|---|---|
महिला ग्राहक | : | के विकिरणको मात्रा जाँच गर्न कसैलाई खटाइनेछ? |
सुटमा भएको मानिस 1 | : | समीक्षा गरौं... |
पुरूष ग्राहक | : | विकिरण सुरक्षाको समीक्षा गर्ने? यति धेरै 5G बेस स्टेशनहरू हुँदा के यो साँच्चै सुरक्षित छ त? |
सुटमा भएको मानिस 1 | : | सञ्चार प्राधिकरणले विकिरण सुरक्षा मापदण्ड अपनाएको छ जुन ननआयोनाइजिङ रेडिएसन प्रोटेक्सनको अन्तर्राष्ट्रिय आयोग द्वारा निर्धारण गरिएको र विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त हो । |
सुटमा भएको मानिस 2 | : | सबै बेस स्टेशनहरूले यी सुरक्षा मापदण्डहरू पुरा गर्नुपर्छ |
सुपरः | : | सुरक्षा मापदण्डहरू ननआयोनाइजिङ रेडिएसन प्रोटेक्सनको अन्तर्राष्ट्रिय आयोगले निर्धारण गरेको विश्व स्वास्थ्य संगठनले मान्यता दिएको |
सुटमा भएको मानिस 2 | : | साथै, मोवाइल नेटवर्क अपरेटरहरूले नयाँ बेस स्टेशनहरू सञ्चालनमा ल्याउनुअघि सञ्चार प्राधिकरणबाट स्विकृति लिनुपर्छ । |
सुपर | : | सञ्चार प्राधिकरणको स्विकृतिहरू |
वेटर | : | ननआयोनाइजिङ विकिरण के हो भन्ने बारेमा म अझै पनि स्पष्ट छैन । |
सुटमा भएको मानिस 1 | : | यदि तपाईंको कुनै प्रश्नहरू छन् भने, सञ्चार प्राधिकरणलाई 2961 6648 मा कल गर्नुहोस्! |
महिला ग्राहक | : | यो कुराकानी यही समाप्त गरौं । हामी तपाईंलाई समीक्षा गर्नबाट रोक्न चाहँदैनौं! |
सुटमा भएको मानिस 2 | : | हामी यहाँ खानाको समीक्षाका लागि मात्र छौं! |
सुटमा भएको मानिस 3 | : | सेवा निकै राम्रो छ! |
सुपर | : | रेडियो बेस स्टेशनहरूले सुरक्षा मापदण्डहरूको पालना गर्दछन् । 5G नेटवर्कका लागि प्रभावकारी सहायता सुनिश्चित गर्नुहोस् । https://www.5g.gov.hk |