उपशीर्षक | : | म यो दूरसञ्चार सेवाको ग्राहक बन्न चाहन्छु। |
---|---|---|
शेरेन ट्याङ् | : | तपाईँले दूरसञ्चार सेवाको छनौट गर्दा ध्यान दिनुपर्ने केही कुराहरू छन्। यी कुराहरूलाई एउटा कानबाट पसाएर अर्कोबाट निकाल्ने नगर्नुहोस्। तपाईँले रोजेको सेवाले तपाईँको आवश्यकता पूरा गर्नु पर्छ। यदि तपाईँले शुल्कको योजना तथा सेवाको शर्तहरूबारे बुझ्नु भएन भने, तपाईँले यसबारे राम्ररी जाँच गर्नुपर्छ। खाली छूट वा उपहारको लागि मात्र करारमा हस्ताक्षर नगर्नुहोस्। धेरै प्रकारका सेवाहरू उपलब्ध छन्, तसर्थ सबैलाई राम्ररी समय लगाएर बुझ्नुहोस्। सबभन्दा महत्वपूर्ण, करारका सबै विवरणहरू राम्ररी नबुझेसम्म करारमा हस्ताक्षर नगर्नुहोस्। |
सूपर | : | दूरसञ्चार सेवाको विभिन्न प्रस्तावहरूबारे बुझ्नुहोस् तपाईँले सेवा करारमा हस्ताक्षर गर्नु भन्दा पहिला सोच्नुहोस् |